बुधबार, साउन ६, २०८३

उपल्लो डोल्पाको कोमाङ गाउँ

 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ। यहाँको  मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो। प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा पाक्ने गर्छ। तस्बिरः हेमन्त केसी/रासस
 

प्रकाशित: Sep 08, 2023| 05:50 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्