चितवनको माडीस्थित रिउ खोलामा लस्करै आहालमा बसेका भैँसी। खोला किनारको फाँटमा चरेर अघाएपछि भैँसीहरु आहालमा बसेका हुन्। तस्बिर : सनद अधिकारी/रासस