बिहीबार, जेठ २१, २०८३

पानपाते आकारको तिलिचो ताल

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०
National life
Shivam cement

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित पानपाते आकारमा तिलिचो ताल।

समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाई अवस्थित यस तालले चार दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। स्वदेशी तथा विदेशी पर्यटकको लागि यस ताल आकर्षणको केन्द्र बनेको छ।  तस्बिर :नवीन लामिछाने/रासस

प्रकाशित: Sep 06, 2023| 06:01 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्