जाजरकोटको नलगाड नगरपालिका–८ र रुकुम पश्चिम आठबीसकोट नगरपालिका, राडी बीच भएर बग्ने भेरी नदीमा रहेको झोलुङ्गे पुल। पुलको उचित मर्मत सम्भार नहुँदा जिर्ण बन्दै गएको छ। तस्बिर : हेमन्त केसी/रासस