महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सडकमा बिक्रीका लागि खरिद गरेर ल्याएको केरा गाडीबाट झार्दै व्यापारी। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस