बुधबार, साउन ६, २०८३

ढुवानीको माध्यम खच्चड

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारबाट सामान बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ लैजादै गरिएका खच्चड। पश्चिम म्याग्दीमा अझै पनि सामान ढुवानीका लागि खच्चडको प्रयोग हुँदै आएको छ। तस्बिर : धु्रवसागर शर्मा/रासस
 

प्रकाशित: Sep 05, 2023| 06:01 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्