बुधबार, साउन ६, २०८३

सडक मर्मत गर्दै साकेलाका स्थानीय

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

आफ्नो गाउँमा निर्माण गरिएका सडक मर्मत गर्दै साकेला गाउँपालिका–३ खिदिमका स्थानीय। जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा) साकेला गाउँपालिकाले कम्तिमा महिनाको दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। तस्बिर : केदार मगर/रासस

प्रकाशित: Sep 04, 2023| 05:20 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्