बुधबार, वैशाख १०, २०८२

वर्षाले रोकियो पाकिस्तान र भारतबीचको खेल 

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण रोकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन बनाए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

प्रकाशित: Sep 02, 2023| 16:08 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्