शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : पहिलो हाफमा थ्रीस्टारको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत थ्री स्टार र ब्रिगेड ब्वाइजबीचको जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले अग्रता लिएको छ । पहिलो हाफमा थ्री स्टारले ब्रिगेड ब्वाइजलाई १-० ले पछि पारेका हो । 

पहिलो हाफको ८ औं मिनेटमा थ्री स्टरले ब्रिगेड ब्वाइजविरुद्ध अग्रता लिएको थियो । निकै ने आक्रमक देखिएको थ्री स्टारले थप गोल गर्न नसक्दा पहिलो हाफमा १-० ले अग्रता लिएको हो । 

यो अग्रता जोगाउन सके लिगमा थ्री स्टारको यो दोस्रो जित हुने छ । यता मछिन्द्र भने आफ्नो पहिलो जितको खोजीमा हुने छ । 

राष्ट्रिय खेलाडीले भरिपुर्ण थ्री स्टारले आफ्नो पहिलो खेलमा फ्रान्डस क्ललाई २-१ ले पराजित गरेको थियो । ब्रिगेड ब्वाइजले पहिलो खेल मनाङ मस्र्याङ्दीसँग ३-१ ले पराजित हुदै खराब सुरुवात गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।