सोमबार, माघ २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

वसन्तपुरमा गाईजात्राको रौनक

जनैपूर्णिमाको भोलिपल्ट पर्ने गाईजात्रा पर्व यसपालि मलमासका कारण तिथिमिति घटबढ हुँदा आजकै दिन मनाइँदै छ।
 |  बिहीबार, भदौ १४, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

बिहीबार, भदौ १४, २०८०

ntc landingntc landing

काठमाडौं- जनैपूर्णिमाको भोलिपल्ट पर्ने गाईजात्रा पर्व यसपालि मलमासका कारण तिथिमिति घटबढ हुँदा आजकै दिन मनाइँदै छ।

himalayan bank box

काठमाडौं उपत्यकासहित नेपालभर मनाइने सांस्कृतिक पर्व गाईजात्रा यस वर्ष आज परेको छ। यद्यपि काठमाडौं महानगरले भने भोलि देखाइने गाईजात्राका लागि सार्वजनिक बिदा दिएको छ।

विशेषगरी नेवार समुदायमा आफ्ना दिवंगत आत्माको चिरशान्तिका लागि मृत्यु भएका घरघरबाट गाईको स्वरुप निकालेर परिक्रम गराउने चलन छ। नेवारी भाषामा यो पर्वलाई सापारु भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारु’ को अर्थ प्रतिपदा तिथि हो, जुन दिन यो चाड मनाइन्छ। 

 

gaijatra896741693470574.jpg

gaijatra871693470577.jpg

gaijatra781693470576.jpg

gaijatra1693470575.jpg

gaijatra78091693470575.jpg

gaijatra1693470578.jpg

gaijatra761693470577.jpg

gaitara651693470576.jpg

gaijatra89671693470574.jpg


 

प्रकाशित: Aug 31, 2023| 14:12 बिहीबार, भदौ १४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्