बुधबार, पुस १६, २०८२

जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै [तस्बिरहरु]

यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर यो पर्व मनाइन्छ। 
 |  बिहीबार, भदौ १४, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

बिहीबार, भदौ १४, २०८०

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (बिहीबार) देशभर मनाइँदैछ। यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर यो पर्व मनाइन्छ। 

National life

श्रावण शुक्ल पूर्णिमा दिन वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा स्नान गरी गुरु तथा पुरोहितबाट रक्षासुत्र बाँध्छन्। तागाधारीले गुरु तथा पुरोहितले विधिपूर्वक (जनै) धारण गर्छन्। जनै र रक्षासुत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। 

Laxmi sunrise bank

 

प्रकाशित: Aug 31, 2023| 07:36 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्