शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ३४३ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानविरुद्ध ब्याटिङमा उत्रियो नेपाल

एसिया कप क्रिकेट

३४३ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानविरुद्ध ब्याटिङमा उत्रियो नेपाल

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

जारी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो। नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ।

 

प्रकाशित: Aug 30, 2023| 18:46 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्