जनकपुरको जानकी मन्दिरमा आयोजित झुलन उत्सवमा दर्शनका लागि आएका भक्तजनको भिड । मिथिलाको सांस्कृतिक पर्वका रुपमा मनाइने झुलन उत्सव साउन तृतिया देखि पूर्णिमासम्म मनाइन्छ। तस्बिर: रासस