शनिबार, असार १३, २०८३

नेपालले लियो तेस्रो विकेट, ४४ रनमा रिजवन आउट 

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं- एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ। 

National life

मुल्तान स्टेडियममा टस हारेर बलिङ गरेको नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो। 

रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन्। 

यसअघि पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट भए। उनी सोमपालको बलमा रोहित कुमार पौड्लले रन आउट भए। 

त्यसैगरी नेपालका करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए। 

Shivam cement

प्रकाशित: Aug 30, 2023| 17:07 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्