शनिबार, असार १३, २०८३

एसिया कप

नेपालले लियो दोस्रो विकेट

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गरेका  हुन्।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

काठमाडौं– पाकिस्तानमा भइरहेको एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ। कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गरेका  हुन्।

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए। एसिया कप २०२३ अन्तर्गत अहिले नेपालले पाकिस्तानसँग खेलिरहेको छ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ।

प्रकाशित: Aug 30, 2023| 16:08 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्