धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोटका किसान। रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
प्रकाशित: Aug 30, 2023| 05:40 बुधबार, भदौ १३, २०८०