तनहुँको व्यास नगरपालिका–१ स्थित अडमपानी हुँदै छाब्दीखोला दोभानघाट जाने सडकको दुरावस्था। केही दिनअघि परेको पानीका कारण सडकको अवस्था दयनीय हुँदा हिँड्डुल गर्न कठिनाई भएको छ। तस्बिरः सानेबहादुर नेपाली/रासस
प्रकाशित: Aug 29, 2023| 05:30 मंगलबार, भदौ १२, २०८०