बिहीबार, जेठ २१, २०८३

गोलभेँडाको बिरुवालाई थाक्रो

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

चितवनको रत्ननगर नगरपालिका–११ जिरौनास्थित हरिनारायण श्रेष्ठको बारीमा लगाएको गोलभेँडाको बिरुवालाई थाक्रो हाल्दै कामदार। श्रेष्ठले ११ बिघा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी तथा अन्य खेती गर्दै आएका छन्। तस्बिरः  सनद अधिकारी/रासस

प्रकाशित: Aug 29, 2023| 06:01 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्