बुधबार, साउन ६, २०८३

बाँध निर्माणका लागि भित्ता काटिँदै

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मिटर क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नदी किनारको पहाडको भित्ता काटिँदै। सेती नदीको दायाँ र बायाँतर्फबाट पहाड काट्ने तथा खन्ने र आवश्यक सपोर्टका लागि सटक्रिट, वायरमेस तथा रिब्स जडानका काम भइरहेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Aug 28, 2023| 05:30 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्