मवानपुर जिल्लाको कलंकीमा रहेको कुलेखानी जलाशय। इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो। यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न गरिएको उल्लेख छ। तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित: Aug 28, 2023| 06:01 सोमबार, भदौ ११, २०८०