बुधबार, साउन ६, २०८३

टिमुरे भन्सारमा माल बोकेका कन्टेनर

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

रसुवाको टिमुरे भन्सार हातामा राखिएको चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर। भोटेकोशी नदीमा ड्याम बाँधेपछि चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर राख्न वर्षायाममा समेत सुरक्षित महशुस हुनथालेको छ। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस

प्रकाशित: Aug 25, 2023| 05:20 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्