चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर। भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन्। तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित: Aug 25, 2023| 05:40 शुक्रबार, भदौ ८, २०८०