मनाङको डुम्रे–बेसीसहर–चामे सडकमा खसेको पहिरो जेसिबीले पन्छाइँदै। यस सडकखण्डको लमजुङ तर्फको विभिन्न स्थानमा पहिरो खस्दा सडक साँझ खुलाउने र बिहान अवरुद्ध हुने भएकाले आवागमनमा समस्या भइरहेको छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: Aug 25, 2023| 05:50 शुक्रबार, भदौ ८, २०८०