ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला। तस्बिरः दिलकुमार लिम्बू/रासस