उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा फलेको यो स्याउ बर्खाको बेला गाउँमा गाडी नपुग्दा कृषकले बिक्रीका लागि बजार झार्न सकेका छैनन् । तस्बिरः शंकर श्रेष्ठ/रासस
प्रकाशित: Aug 24, 2023| 05:10 बिहीबार, भदौ ७, २०८०