पहिरोको उच्च जोखिममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनको टावर। टावरको नजिकै पहिरो गएपछि टावर जोखिममा पुगेको हो। तस्विर : सन्तोष गौतम/रासस