पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय। यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन्। तस्बिर : कृष्ण आचार्य/रासस
                                                               
                                                                    
                                                                प्रकाशित: Aug 24, 2023| 05:40  बिहीबार, भदौ ७, २०८०