बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ। परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ। तस्बिर : खेमराज गौतम/रासस