रातमाटाबाट देखिएको बागलुङ बजार र आसपास क्षेत्र। बागलुङको धार्मिक पर्यटकीय गन्तव्यस्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटक आउन थालेपछि चहलपहल बढेको छ। तस्बिर : डम्मर बुढामगर/रासस