बुधबार, साउन ६, २०८३

पर्यटकलाई पनि पहिरोको सास्ती

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

पहिरोले सडक अबरुद्ध बनेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सुकेबगरमा हिलाम्मे सडक पार गर्दै गरेका पर्यटक। पहिरोले सवारी अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका पर्यटक हिलो र पहिरोमा जोखिम मोलेर पदयात्रा गर्न बाध्य भएका छन। तस्बिरः कमल खत्री/रासस

प्रकाशित: Aug 22, 2023| 05:30 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्