बुधबार, साउन ६, २०८३

लुम्बासुम्बामा फुलेको बहुउपयोगी माइकोपिला

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

समुद्र सतह देखि ६ हजार मिटर  उच्चाईमा पर्ने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लुम्बासुम्बा क्षेत्रमा फेला परेको माइकोपिला। माइकोपिला अन्य बोट विरुवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र पाइन्छ। माइकोपिला बहुउपयोगी जडिबुटी समेत हो। तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: Aug 22, 2023| 05:40 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्