लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरेमा कोदो रोप्दै किसान। जिल्लामा हालसम्म करिब ७०/८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस