शनिबारे हाटमा बेच्न राखिएको भेडाको ऊनबाट निर्मित राडीपाखी। राडीपाखी प्रतिगोटा दुई हजार ५०० देखि पाँच हजारसम्ममा बिक्री हुँदैआएको छ। तस्बिर : भविन कार्की/रासस