दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ मन्घर र वडा नम्बर ३ सान्तडा जोड्ने तुर्सुखोलामाथि निर्माण गरिएको काठेको पुल। तस्बिरः सुरेश आचार्य/रासस