मंगलबार, असोज ६, २०८३

बाख्रा पालेर वार्षिक २० लाखसम्म आम्दानी

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले पालेका उन्नत जातका बाख्रा। भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट व्याच्लर अफ कम्प्युटर एप्लिकेसन गरेका न्यौपानेले भुमिका कृषि तथा पशुपालन फार्मबाट वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आएका छन्। तस्बीर : नारायण विक/रासस
 

प्रकाशित: Aug 19, 2023| 05:30 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्