डिभिजन वन कार्यालय भरतपुरमा अलपत्र अवस्थामा रहेका मोटरसाइकल। अदालतको प्रक्रियामा रहेको र आदेश नआएका कारण काठ चोरीमा प्रयोग भएका मोटरसाइकल कार्यालय परिसरमा अलपत्र छन्। तस्बिर : कृष्ण आचार्य/रासस