शुक्रबार, साउन ८, २०८३

 खप्परबाट मष्तिस्क  बाहिर निस्केपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाकिस्तान- पाकिस्तानी एक बालिकाको खप्परबाट मष्तिस्क बाहिर निस्किएको छ। पाकिस्तानी बालिका तीन वर्षीया बालिका अनिता अलीलार्इ यस्तो समस्या देखिएको हो। 

उनको टाउको असामान्य रूपमा फुलेको छ। जन्मजात नै ठूलो कोमल शिर भएको अनितालार्इ क्रियोसिनोसिनोसिस भएको चिकित्‍सकहरुले सुझाएका छन्। 

यस प्रकारको रोगमा, बिरामीको शिर र खप्पर निकै ठूलो हुन्छ। बिरामीको टाउको सुन्निएको जस्तो देखिन्छ। यस रोगको जोखिम भन्नु नै शिरको बनावट ठुलो भएका कारण मष्तिस्क खप्परबाट बाहिर आउने हुन्छ। 
  
अनिताको पनि यस प्रकारको रोग बढेको हो। अलीको अहिले सर्जरीको तयारी भइरहेको छ। तर, उनको सर्जरी के र कसरी गर्ने अलमलमा परेका छन्। यस प्रकारको सर्जरी नवजात शिशुको लागि रिस्की  भएको चिकित्‍सकहरूले बताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।