ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल। केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो। पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेको छ। तस्बिर : दिलकुमा लिम्बू/रासस
प्रकाशित: Aug 17, 2023| 05:20 बिहीबार, साउन ३२, २०८०