बेनी-जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना। बाउसे झरना बेनी जोमसोम सडकमा यात्रा गर्ने पर्यटकका लागि आकर्षण बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Aug 17, 2023| 05:40 बिहीबार, साउन ३२, २०८०