मंगलबार, चैत १७, २०८२

च्याम्पियन्स लिग रियलले जित्छ : मोड्रिच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- क्रोएसियन टोलीका कप्तानसमेत रहेका प्ले मेकर लुका मोड्रिकले रियल मड्रिड यसपटक पनि च्याम्पियन्स लिग जित्न आतुर रहेको बताए छन् । उनले यसपटक पनि युरोपियन च्याम्पियन्स लिग र ला लिगाजस्ता ठूला उपाधि जित्न आफ्नो टोली आतुर रहेको बताएका हुन् । 

‘हामी सधैं सबै उपाधि जित्न चाहन्छौं । हिजो र आज पनि । अवश्य पनि, यसपटक हामी यही चाहन्छौं,’ मोड्रिकले भने, ‘हामी यसपटक पनि च्याम्पियन्स लिग र ला लिगा जित्न संघर्ष गर्छौं ।’
उनले आफूहरूको सिजनको थालनी राम्रो नभए पनि मेहनत गरेर आगामी दिनमा अवस्था सुधार्ने बताए । 

आब नयाँ प्रशिक्षकको आगमनले टोली नयाँ तरिकाले अगाडी बढ्ने समते बताए । ‘अहिले हामीसँग नयाँ कोच छन् । अवश्य पनि, उनीसँग केही योजना र सपना छन्,’ मोड्रिकले भने, ‘हामी त्यसलाई पूरा गर्न एकजुट हुनेछौं ।’

‘केहिदिन अघिसम्म हामी साँच्चै खराब समयमा थियौं । तर, अब त्यही अवस्था छैन । हामी कडा महेनत गरिरहेका छौं । र, सकेको राम्रो नतिजा बटुल्न कोसिस गरिरहेका छौं,’ मोड्रिकले थपे, ‘हाम्रो यो प्रयास सिजनको अन्तिम मिनेटसम्म पनि रहन्छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।