डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा खसेका पहिरो पार गर्दै यात्रु। सडकको ट्रयाक भासिएपछि ज्यानको बाजी लगाएर पहिरो पार गर्न बाध्य छन्। तस्बिर : नवीन लामिछाने/रासस