मंगलबार, चैत १७, २०८२

महिला विश्वकप : बंगलादेशमाथि श्रीलंकाको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- टी२० महिला विश्वकपमा श्रीलंकाले जित हात पारेको छ । बुधबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले पराजित गर्दै जित हात पारेको हो । 

यस जितसँगै श्रीलंका समूहको दोस्रो स्थानमा रहदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । बर्षाका कारण प्रभावित आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग अंक बाँडेको श्रीलंकाले ३ अंक जोडेको छ । 

९८ रनको लक्ष्य पछ्याएको बंगलादेश ७२ रनमा अलआउट भएको थियो । बंगलादेशका लागि निगर सुल्तानले बनाएको २० रन नै टोलीको सर्वाधिक एकलो खेलाडीले जोडेको रन हो ।

यसअघि, पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९७ रन बनाएको थियो । शशिकला शिरिवार्दनेले टालीका लागि सर्वा्धिक ३१ रन बनाएकी थिईन् । बंगलादेशकी जहानारा आलमले सर्वा्धिक ३ विकेट लिईन् । इङ्ल्याण्ड २ खेलबाट ३ अंक सहित शीर्ष स्थानमा छ । बंगलादेश तीनै खेलमा पराजित छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।