कैलालीको भजनी नगरपालिका आएको बाढीले कटान गरेपछि अस्तव्यस्त भएको ग्रामीण सडक। बाढीका कारण दर्जनभन्दा बढी सडक बाढीले बगाएपछि नगरपालिकाले ती सडक मर्मतसम्भारको काम सुरु गरेको छ। तस्बिर : झलनाथ खनाल/रासस
प्रकाशित: Aug 14, 2023| 05:10 सोमबार, साउन २९, २०८०