डुम्रे–बेशीसहर–चामे सडक अन्तर्गत लमजुङको बेशीसहर नगरपालिका–६ खरखरेमा गाडी चालक र यात्रु ढुङ्गा हटाउँदै। मनाङको एक मात्र यस सडकका विभिन्न स्थानमा पहिरो खसेको छ। तस्बिर : नवीन लामिछाने/रासस