दाङको घोराही उपमहानगरपालिका–१४ श्रीगणेश टोल कावरीया संघका गुप्ता समुदायको अगुवाइमा शनिबार घोराही बजारबाट घोराही– ५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा जल चढाउन बोलबम यात्रामा निस्केका भक्तजन । तस्विरः रासस
 
                                                               
                                                                    
                                                                प्रकाशित: Aug 13, 2023| 05:50  आइतबार, साउन २८, २०८०