बिहीबार, जेठ २१, २०८३

वनभोजमा हात्ती

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०
National life
Shivam cement

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा १२ औं विश्व हात्ती दिवसको अवसर पारेर शनिबार चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइँदै। दिवसको अवसरमा ६५ वटा सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइएको हो।तस्बिरः रासस

प्रकाशित: Aug 13, 2023| 05:00 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्