मनाङको ङिस्याङ गाउँपालिका–५भ्राकाको आईसलेक खर्कमा चरिरहेका याकचौरी। मनाङका अधिकांस खर्कहरुमा हाल याकचौरी पुगिसकेका छन्। हिउँदमा बेसि र बर्खामा लेकका खर्कहरुमा लैजाने यहाँको प्रचलन छ।  तस्बिर : नवीन लामिछाने/रासस
 
                                                               
                                                                    
                                                                प्रकाशित: Aug 12, 2023| 05:50  शनिबार, साउन २७, २०८०