तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार। साथै आसपास देखिएको धान फाँट र हरियाली डाँडा। तस्बिर : कृष्ण न्यौपाने/रासस