ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको याक गोठमा सुकाएर राखिएको छुर्पी। छुर्पी प्रतिकिलो एक हजार २०० रुपैयाँमा खरिद बिक्री हुने गरेको किसानहरुको भनाइरहेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: Aug 11, 2023| 05:20 शुक्रबार, साउन २६, २०८०