बिहीबार, जेठ १, २०८२

भृकुटी कागज कारखानाको यो हालत

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet
triton college
National life insurance

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड । चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना विसं २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्णरुपमा बन्द भएको छ । तस्बिर : टेकराज पोखरेल/रासस

प्रकाशित: Aug 11, 2023| 05:30 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्